होमर सिम्प्सन

होमर जे सिम्प्सन द सिम्प्सन्स नामक एनिमेटेस टेलिभिजन हाँस्य श्रीङ्खलाका प्रमुख पात्र हुन्। उनकी श्रीमती मार्ज सिम्प्सन, छोरा बार्ट सिम्प्सन, छोरीहरू लिजा सिम्प्सनम्यागी सिम्प्सन, र बुवा अब्राहम सिम्प्सन हुन्। होमर सिम्प्सनलाई एक अल्छी तथा खन्चुवा पात्रका रूपमा प्रस्तुत गरिएको छ। तर उनी एक असल लोग्ने र बुवा हुन्।

होमरको काम स्प्रींगफिल्ड आणविक उर्जा केन्द्रमा सुरक्षासँग सम्बन्धित छ। होमर पात्रको स्वर ड्यान क्यास्टालेन्टाले दिएका छन्। होमरले एक आम मध्यमवर्गीय अमेरिकीको भूमिका निभाएका छन्। उनी मोटा छन्, छिटै रिसाउंछन्, सामान्य भन्दा बढी तर जड्याँहा भन्दा कम रक्सी सेवन गर्छन, साधारण काम गर्छन् र धेरै शिक्षित छैनन्। होमर रिसाउँदा तथा आजित हुँदा भन्ने "ड्'ओँ" निकै प्रसिद्ध छ। त्यो शब्द उनको चिनारी नै भइसकेको छ।


🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतभानुभक्त आचार्यSpecial:Searchपृथ्वीनारायण शाहगोपालप्रसाद रिमाललागु पदार्थनेपालका राष्ट्रिय विभूतिहरूगौतम बुद्धपशुपतिनाथ मन्दिरनेपालका प्रदेशहरूमोतीराम भट्टनेपालको संविधान २०७२विश्वेश्वरप्रसाद कोइरालानेपाली शब्दकोशनेपाली भाषाराष्ट्रिय धान दिवसनेपालका बैङ्कहरूको सूचीनेपालका स्थानीय तहहरूउखान-टुक्काबागमती प्रदेशपारिजात (साहित्यकार)लुम्बिनी प्रदेशभीमसेन थापानेपालमदन भण्डारीनेपालको भूगोलअरनिकोमदर टेरेसानेपाल स्काउटजयपृथ्वीबहादुर सिंहसत्यमोहन जोशीसमाजझमक घिमिरेनेपालको इतिहासनेपालका जातिहरू