अन्डरडग

सामान्यतया खेल, चुनाव (राजनीति) र रचनात्मक कार्यहरू, अन्डरडग (en:Undergog) भनेको त्यस्तो व्यक्ति वा समूह, जसबाट उल्लेख्यनीय प्रदर्शनको अपेक्षा गरिदैन र सबैले पछी पार्छन् भन्ने सोच राखिन्छ । [१] जित्ने अपेक्षा गरिएको व्यक्ति, टोलीलाई फेबरेट (favorite ) वा टपडग (en:Top Dog) भनिन्छ। एउटा अन्डरडगले जित्छ भने, परिणामलाई "अपसेट" (अप्रत्याशित नतिजा ) भनिन्छ। एउटा "अन्डरडग बाजी" भनेको अन्डरडग टिम वा व्यक्तिमाथि गरिएको बाजी हो जसका लागि सामान्यतया बढी प्रतिफल तोकिएको हुन्छ।

यस शब्दको पहिलो लिखित प्रयोग १९ औं शताब्दीको उत्तरार्धमा भएको थियो यसको पहिलो अर्थ "लडाइँमा पिटाइएको कुकुर" थियो।[२][३][४]

सामाजिक मान्यता

सम्पादन गर्नुहोस्

मानिसहरू प्रायः विभिन्न मनोवैज्ञानिक र सांस्कृतिक कारणहरूबाट को अन्डरडगको समर्थक हुन्छ्न् र अन्डरडगको पक्षमा वकालत गर्छन् । उदाहरणका लागि, अन्डरडगले सामना गरेका चुनौतीहरू हेर्दा, हामीलाई पनि त्यस्ता अवरोधहरू सामना गर्न र पार गर्न आवश्यक अभिप्रेरित गर्छ र उनीहरू प्रतिसहानुभूतिको बिकास गर्छ। [५]

फिफा विश्वकप

सम्पादन गर्नुहोस्

अन्डरडगकोअप्रत्याशित नतिजा

सम्पादन गर्नुहोस्
विश्वकपअन्डरडगअन्तिम नतिजाप्रतिस्पर्धीटिप्पणी
२०२२

विवरण

 साउदी अरब2 - 1  अर्जेन्टिनाअर्जेन्टिना ३६ खेलसम्म अपराजित थियो र अर्जेन्टिनालाई विश्वकपको दाबेदार टिम मानिएको थियो । भने साउदी अरब एक अन्डरडग थियो । तर साउदी अरबले अप्रत्यशित नतिजा निकाल्यो ।

पहिलो खेलामा साउदीसँग पराजित भएपनी अर्जेन्टिना विश्वकप विजेता बन्यो ।

२०२२

विवरण

 जापान2-1  जर्मनी

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Keinan, Anat; Avery, Jill; Paharia, Neeru (नोभेम्बर २०१०), "Capitalizing on the Underdog Effect", Harvard Business Review (November 2010), मूलबाट १३ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अप्रिल २०१३ 

    "Everyone loves a scrappy underdog", as the article observes.
  2. "Definition of UNDERDOG", www.merriam-webster.com, मूलबाट २०१६-०५-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०४ 
  3. The Shorter Oxford Dictionary, Third Edition, 1983. First use 1887.
  4. The Shorter Oxford Dictionary, Third Edition, 1983.
  5. Kim, JongHan; Allison, Scott T.; Eylon, Dafna; Goethals, George R.; Markus, Michael J.; Hindle, Sheila M.; McGuire, Heather A. (अक्टोबर २००८), "Rooting for (and Then Abandoning) the Underdog", Journal of Applied Social Psychology (अङ्ग्रेजीमा) 38 (10): 2550–2573, आइएसएसएन 0021-9029, डिओआई:10.1111/j.1559-1816.2008.00403.x 
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतभानुभक्त आचार्यSpecial:Searchपृथ्वीनारायण शाहगोपालप्रसाद रिमाललागु पदार्थनेपालका राष्ट्रिय विभूतिहरूगौतम बुद्धपशुपतिनाथ मन्दिरनेपालका प्रदेशहरूमोतीराम भट्टनेपालको संविधान २०७२विश्वेश्वरप्रसाद कोइरालानेपाली शब्दकोशनेपाली भाषाराष्ट्रिय धान दिवसनेपालका बैङ्कहरूको सूचीनेपालका स्थानीय तहहरूउखान-टुक्काबागमती प्रदेशपारिजात (साहित्यकार)लुम्बिनी प्रदेशभीमसेन थापानेपालमदन भण्डारीनेपालको भूगोलअरनिकोमदर टेरेसानेपाल स्काउटजयपृथ्वीबहादुर सिंहसत्यमोहन जोशीसमाजझमक घिमिरेनेपालको इतिहासनेपालका जातिहरू