अफ्रिकी राष्ट्र च्याम्पियनसिप

फुटबल प्रतियोगिता

अफ्रिकी राष्ट्र च्याम्पियनसिप एक फुटबल प्रतिस्पर्धा हो जुन ११ सेप्टेम्बर २००७ को घोषित गरिएको थियो । यो अफ्रिकी फुटबल सङ्घ (सीएएफ) द्वारा प्रशासित छ र अफ्रिकाका सबै भन्दा उत्कृष्ट राष्ट्रिय टोलीहरू बीच खेल हुने गरेको छ, विशेष रूपले खेलाडीहरू जुन राष्ट्रिय च्याम्पियनसिपमा सक्रिय छन् ।

अफ्रिकी राष्ट्र च्याम्पियनसिप
स्थापना२००९
क्षेत्रअफ्रिका (अफ्रिकी फुटबल सङ्घ)
समूह सङ्ख्या१६
वर्तमान विजेतामोरोक्को मोरक्को (१ औंं उपाधि)
सबैभन्दा सफल टोलीप्रजातान्त्रिक गणतन्त्र कङ्गो प्रजातान्त्रिक गणतन्त्र कङ्गो (२ औंं उपाधि)
वेबसाइटआधिकारिक वेबसाइट
वर्षआयोजकटोली सङ्ख्याफाइनलतेस्रो स्थानको खेल
बिजेतागोल अन्तरउप बिजेतातेस्रो स्थानगोल अन्तरचौथो स्थान
२००९
विवरण
 आइभोरी कोस्ट प्रजातान्त्रिक गणतन्त्र कङ्गो२–० घाना जाम्बिया२–१ सेनेगल
२०११
विवरण
 सुडान१६ ट्युनिसिया३–०अङ्गोला एङ्गोला सुडान१–० अल्जेरिया
२०१४
विवरण
 दक्षिण अफ्रिका१६ लिबिया० – ०
(४–३ पेनाल्टी सुटआउट)
 घाना नाइजेरिया१–० जिम्बाब्वे
२०१६
विवरण
 रुवान्डा१६ प्रजातान्त्रिक गणतन्त्र कङ्गो३–० माली आइभोरी कोस्ट२–१ गिनी
२०१८
विवरण
 मोरक्को१६ मोरक्को४–० नाइजेरिया सुडान१ – १
४–२ पेनाल्टी सुटआउट
 लिबिया
२०२०
विवरण
 इथियोपिया१६हुन बाँकीहुन बाँकी
२०२२
विवरण
 अल्जेरिया[१]निर्णय हुन बाँकीहुन बाँकीहुना बाँकी

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "Decisions of CAF Executive Commitee [sic] - 27 & 28 September 2018", CAF, २९ सेप्टेम्बर २०१८। 

बाह्य कडीहरु

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाराष्ट्रियकरणSpecial:Searchभानुभक्त आचार्यनेपालका राष्ट्रिय विभूतिहरूनेपालका प्रदेशहरूपृथ्वीनारायण शाहगोपालप्रसाद रिमालगौतम बुद्धप्रतिनिधि सभा निर्वाचन, २०७९समाजनेपालको भूगोलनेपालका स्थानीय तहहरूसन्दुक रुइतनेपालनेपालको इतिहासनेपालका प्रधानमन्त्रीहरूको सूचीपशुपतिनाथ मन्दिरलुम्बिनी प्रदेशविराटनगर महानगरपालिकाप्रतिनिधि सभा (नेपाल)नेपालको संविधान २०७२नेपाली शब्दकोशसयौँ थुङ्गा फूलका हामीउखान-टुक्कागिरिजाप्रसाद कोइरालाविश्वेश्वरप्रसाद कोइरालापारिजात (साहित्यकार)स्वयम्भूनाथपृथ्वीबागमती प्रदेशजलवायु परिवर्तननेपाल स्काउटकोशी प्रदेशनेपालमा बोलिने भाषाहरूकार्यपालिका