ओलेभ वेडेन पावेल

ओलेभ सेन्ट क्लेयर वेडेन पावेल(ओलेभ वेडेन पावेल)को जन्म स.न्. १८८९को २२ फेब्रेवरीमा बेलायतको चेस्टरफिल्ड भन्ने ठाउँमा भएको थियो। उनी अन्तराष्ट्रिय स्काउटिङ सँगठनको संस्थापक रोर्बट बेडेन–पावेलको पत्नी तथा अन्तराष्ट्रिय गर्ल गाईड सँगठनको संस्थापक समेत हुन्।

ओलेभ सेन्ट क्लेयर वेडेन पावेल
ओलेभ वेडेन पावेल , प्रमुख, अन्तराष्ट्रिय गर्ल गाईड सँगठन
जन्म(१८८९-०२-२२)२२ फेब्रुअरी १८८९
चेस्टरफिल्ड, बेलायत
मृत्यु२५ जुन १९७७(1977-06-25) (उमेर ८८)
ब्रामली, सीयोरे,बेलायत
पेशागाईडिङ र स्काउटिङ
जीवनसाथीरोर्बट बेडेन–पावेल, प्रथम बरुन बेडेन–पावेल (१९१२–१९४१)
सन्तान
मातापिता
    • हारोल्ड सोअम्स
    • कथेरिन सोअम्स

उनी सन् १९१८मा वेलायतको प्रमुख गर्ल गाईडको रूपमा चुनिएकि थिईन्। त्यस पश्चात सन् १९३०मा उनी विश्वकै प्रमुख गर्ल गाईडको रूपमा निर्वाचीत समेत भएकी थिईन्। उनले विश्व स्काउटिङ क्रियाकलापलगाएत गर्ल गाईडिङको क्षेत्रमा अनन्त योगदान् गरेकी थिईन्। उनले आफ्नो जिवनकालमा १११ वटा देशकोभ्रमण गरी विश्वमा स्काउटिङ क्रियाकलाप लगाएत गर्ल गाईडिङको ज्ञान प्रदान गरेकी थिईन्।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:SearchSpecial:Searchगोपालप्रसाद रिमालपृथ्वीनारायण शाहभानुभक्त आचार्यराष्ट्रिय धान दिवसपशुपतिनाथ मन्दिरसन्दुक रुइतनेपालका प्रदेशहरूगौतम बुद्धनेपाली शब्दकोशनेपालको संविधान २०७२नेपालका राष्ट्रिय विभूतिहरूनेपाललुम्बिनी प्रदेशनेपालको इतिहासविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको भूगोलनेपालका जातिहरूभीमसेन थापापारिजात (साहित्यकार)नेपालका स्थानीय तहहरूविकिपिडिया:चौतारी (प्राविधिक)नेपाली भाषापृथ्वीमदन भण्डारीमानव अधिकारनेपालका प्रधानमन्त्रीहरूको सूचीमोतीराम भट्टजयपृथ्वीबहादुर सिंहनेपाल स्काउटउखान-टुक्कासमाजलागु पदार्थशिक्षा