गणतन्त्र दिवस (नेपाल)

नेपालको गणतन्र आएको खुसियालीमा मनाइने पर्व

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको छ।[१]

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्
  1. "आज गणतन्त्र दिवस"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाराष्ट्रियकरणSpecial:Searchभानुभक्त आचार्यनेपालका प्रदेशहरूनेपालका राष्ट्रिय विभूतिहरूपृथ्वीनारायण शाहनेपालको भूगोलराष्ट्रिय धान दिवसनेपाली साहित्यको इतिहासगोपालप्रसाद रिमालजङ्गबहादुर राणाउखान-टुक्कासमाजनेपालको संविधान २०७२सन्दुक रुइतनेपालपशुपतिनाथ मन्दिरनेपाली भाषाविश्वेश्वरप्रसाद कोइरालानेपाली शब्दकोशगौतम बुद्धनेपालको इतिहासलुम्बिनी प्रदेशबागमती प्रदेशबालकृष्ण समसयौँ थुङ्गा फूलका हामीनेपालका स्थानीय तहहरूप्रयोगकर्ता वार्ता:Biplab Anandमोतीराम भट्टजलवायु परिवर्तनजयपृथ्वीबहादुर सिंहविशेष:RecentChangesदोस्रो विश्व युद्धदरबार हाई स्कुलस्थानीय तह