गुणन
गुणन (प्रायः क्रस चिन्ह ⟨×⟩, मिड-लाइन डट अपरेटर द्वारा ⟨⋅⟩, जक्सटापोजिसन द्वारा, वा, कम्प्युटरमा, तारा चिन्ह ⟨*⟩ द्वारा संकेत गरिन्छ) अंकगणितको चार प्रमुख गणितीय प्रक्रिया मध्ये एक हो। अन्य प्रक्रिया हरूमा जोड, घटाउ, र विभाजन पर्छ । गुणन कार्यको परिणामलाई गुणनफल भनिन्छ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/36/Multiply_4_bags_3_marbles.svg/220px-Multiply_4_bags_3_marbles.svg.png)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/0/02/Multiplication_scheme_4_by_5.jpg/220px-Multiplication_scheme_4_by_5.jpg)
पूर्ण संख्याको गुणनलाई दोहोर्याइएको जोडको रूपमा कल्पना गर्न सकिन्छ ; अर्थात्, दुई संख्याहरूको गुणन तिनीहरूमध्ये एउटा संख्यालाई दोस्रो संख्या पटक जोडिन्छ ।
उदाहरणका लागि, ४ गुणा ३ लाई लाई प्रायः रूपमा लेखिन्छ र ४ लाई ३ पटक जोडेर गणना गर्न सकिन्छ:
गुणनको मुख्य गुणहरू मध्ये एक कम्युटेटिभ गुण हो, जसले बताउँछ कि ३ लाई ४ पटक जोड गर्दा समान परिणाम दिन्छ:
तसर्थ, गुणक र गुणकको स्थानले गुणनफलको परिणामलाई असर गर्दैन। [१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Devlin, Keith (जनवरी २०११), "What Exactly is Multiplication?", Mathematical Association of America, मूलबाट मे २७, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १४, २०१७, "With multiplication you have a multiplicand (written second) multiplied by a multiplier (written first)"
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्🔥 Top keywords: मुख्य पृष्ठराष्ट्रिय धान दिवसविशेष:Searchनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटामदन भण्डारीSpecial:Searchपृथ्वीनारायण शाहभानुभक्त आचार्यनेपाली भाषानेपालका प्रदेशहरूनेवारी भाषानेपालका राष्ट्रिय विभूतिहरूलुम्बिनी प्रदेशसन्दुक रुइतनेपालको भूगोलनेपालनेपालको संविधान २०७२नेपाली शब्दकोशगौतम बुद्धबागमती प्रदेशनेपालको इतिहासपारिजात (साहित्यकार)नेपालका स्थानीय तहहरूविशेष:RecentChangesनेपाल स्काउटपशुपतिनाथ मन्दिरनेपाल प्रहरीदोस्रो विश्व युद्धउखान-टुक्काभीमसेन थापानेपालका जातिहरूनेपाल कानुन पत्रिकानेपालका प्रधानमन्त्रीहरूको सूचीविश्वेश्वरप्रसाद कोइरालासयौँ थुङ्गा फूलका हामीगोपालप्रसाद रिमालजयपृथ्वीबहादुर सिंहनेपालमा बोलिने भाषाहरू