ग्रिनविच प्रमाणिक समय

ग्रिनविच प्रमाणिक समय (अङ्ग्रेजी उच्चारण: //ˈɡɹɛnɪdʒ//) बेलायतको प्रमाणिक समय हो। यो शुन्य देशान्तरमा अवस्थित लन्डन नजिकैको ग्रेनिचको आधारमा तय गरिएको हो। यसैको आधारमा अन्य देशहरूको प्रमाणिक समय निश्चित हुन्छ। अन्तर्राष्ट्रिय समयको लागि लन्डन निकट रहेको ग्रेनिच मान समय वेधशालाको शून्य डिग्री देशान्तरलाई मानिएको छ। यो मध्याह्न देखि पूर्वतर्फ जाँदा प्रत्येक १° देशान्तरमा ४ मिनेटको हिसाबले बढ्दै जान्छ भने सो क्रम १९०° पूर्वी देशान्तर सम्म जारी रहन्छ। [१]

ग्रिनविच प्रमाणिक समय
समय क्षेत्र
समय क्षेत्रको विश्व नक्सा
युटिसीसमय
GMTयुटिसी±००:००
हालको समय
१८:३४, ४ जुन २०२४ जिएमटी [refresh]
युरोप समय क्षेत्र:
फिक्का नीलो पश्चिम युरोपेली समय / ग्रिनविच मान समय (युटिसी)
नीलो पश्चिम युरोपेली समय / ग्रिनविच मान समय (युटिसी)
पश्चिम युरोपेली ग्रीष्मकालीन समय / बेलायती ग्रीष्मकालीन समय / आयरल्यान्डेेेली मान समय (युटिसी+१)
गुलाफी केन्द्रीय युरोपेली समय (युटिसी+१)
केन्द्रीय युरोपेली ग्रीष्मकालीन समय (युटिसी+२)
पहेँलो पूर्व युरोपेली समय / कालिनिनग्राद समय (युटिसी+२)
गाढा पहेँलो पूर्व युरोपेली समय (युटिसी+२)
पूर्व युरोपेली ग्रीष्मकालीन समय (युटिसी+३)
फिक्का हरियो अधिकतम-पूर्व युरोपेली समय / मिन्स्क समय / युटिसी+३ / तुर्केली समय (युटिसी+३)
मानक समयलाई हल्का रङले अङ्कित गर्दछ भने ग्रीष्मकालीन समयलाई गाढा रङले अङ्कित गर्दछ।
अफ्रिकी समय क्षेत्र
    युटिसी−०१:०० काबु भेर्दी समय
    युटिसी±००:०० ग्रिनविच मान समय
    युटिसी±০০:০০
युटिसी+०१:००
ग्रिनविच मान समय
ग्रिनविच मान समय+१
    युटिसी+०१:०० पश्चिम अफ्रिकी समय /
केन्द्रीय युरोपेली समय
    युटिसी+०१:००
युटिसी+०२:००
पश्चिम अफ्रिकी समय
पश्चिमी अफ्रिकी ग्रीष्मकालीन समय
    युटिसी+०२:०० केन्द्रीय अफ्रिकी समय /
दक्षिण अफ्रिकी मान समय /
पूर्व युरोपेली समय
    युटिसी+०३:०० पूर्व अफ्रिकी समय
    युटिसी+०४:०० मरिसास समय / मेसेल समय
टिप्पणी: केप भर्द द्वीपहरू अफ्रिकी मुख्य भूमिको पश्चिममा अवस्थित छन्।

ग्रिनविच प्रमाणिक समयलाई निम्न देश र क्षेत्रहरूमा मानक समयको रूपमा कानुनमा परिभाषित गरिएको छ, जसले ग्रीष्म याममा एक घण्टा (जिएमटी+१) आफ्नो सयम अगाडी बढाउँछ।

ग्रिनविच प्रमाणिक समयलाई निम्न देश र क्षेत्रहरूमा वर्षभरि मानक समयको रूपमा प्रयोग गरिन्छ:

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Time scales", UCO Lick, अन्तिम पहुँच २८ जुलाई २०१८ 
  2. "STANDARD TIME (AMENDMENT) ACT, 1971; Section 1", Government of Ireland। 
  3. "STANDARD TIME ACT, 1968; Section 1", Government of Ireland। 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchभानुभक्त आचार्यसन्दुक रुइतबालकृष्ण समगोपालप्रसाद रिमालपृथ्वीनारायण शाहSpecial:Searchनेपालका राष्ट्रिय विभूतिहरूपशुपतिनाथ मन्दिरगौतम बुद्धनेपालको संविधान २०७२नेपालका प्रदेशहरूनेपाली शब्दकोशसमाजनेपालनेपालको भूगोलनेपाल स्काउटनेपालका जातिहरूबागमती प्रदेशलागु पदार्थपृथ्वीझमक घिमिरेपारिजात (साहित्यकार)नारायणगोपाल गुरूवाचार्यविश्वेश्वरप्रसाद कोइरालासत्यमोहन जोशीविशेष:RecentChangesउखान-टुक्कानेपाली भाषानेपालको इतिहासस्वयम्भूनाथनेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशनेपालमा बोलिने भाषाहरूनेपालका प्रधानमन्त्रीहरूको सूचीजयपृथ्वीबहादुर सिंह