जनसङ्ख्या अनुसार भारतका राज्य र केन्द्र शासित प्रदेशहरूको सूची


भारत २८ राज्यहरू र ८ केन्द्र शासित प्रदेशहरू मिलेर बनेको एक सङ्घ हो। सन् २०२२ सम्ममा १ अर्ब ४० करोड जनसङ्ख्या रहेको भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो। विश्वको कुल क्षेत्रफलको २.४ प्रतिशत हिस्सा भारतले ओगटेको छ र विश्वको १७.५ प्रतिशत जनसङ्ख्याको घर हो

जनसङ्ख्याको आधारमा भारतका राज्य हरू र केन्द्र शासित प्रदेशहरूको सूची
श्रेणीराज्य/

केन्द्र शासित प्रदेश

जनसङ्ख्या
[१][२]
%
भारत
घनत्वलिङ्ग अनुपात
उत्तर प्रदेश१९९,८१२,३४११६.५१‏%८२८९१२
महाराष्ट्र११२,३७४,३३३९.२८‏%३६५९२९
बिहार१०४,०९९,४५२८.६‏%१,१०२९१८
पश्चिम बङ्गाल९१,२७६,११५७.५४‏%१,०२९९५३
मध्य प्रदेश७२,६२६,८०९‏%२३६९३१
तमिलनाडु७२,१४७,०३०५.९६‏%५५५९९६
राजस्थान६८,५४८,४३७५.६६‏%२०१९२८
कर्नाटक६१,०९५,२९७५.०५‏%३१९९७३
गुजरात६०,४३९,६९२४.९९‏%३०८९१९
१०आन्ध्र प्रदेश४९,५७७,१०३४.१‏%३०३९९३
११ओडिशा४१,९७४,२१९३.४७‏%२६९९७९
१२तेलङ्गाना३५,००३,६७४२.८९‏%३१२९८८
१३केरल३३,४०६,०६१२.७६‏%८५९१,०८४
१४झारखण्ड३२,९८८,१३४२.७३‏%४१४९४८
१५असम३१,२०५,५७६२.५८‏%३९८९५८
१६पन्जाब२७,७४३,३३८२.२९‏%५५१८९५
१७छत्तीसगढ२५,५४५,१९८२.११‏%१८९९९१
१८हरियाणा२५,३५१,४६२२.०९‏%५७३८७९
१९दिल्लीको राष्ट्रिय राजधानी क्षेत्र१६,७८७,९४११.३९‏%११,२९७८६८
२०जम्मु र कश्मीर१२,२६७,०३२१.०१‏%२९७८९०
२१उत्तराखण्ड१०,०८६,२९२०.८३‏%१८९९६३
२२हिमाचल प्रदेश६,८६४,६०२०.५७‏%१२३९७२
२३त्रिपुरा३,६७३,९१७०.३‏%३५०९६०
२४मेघालय२,९६६,८८९०.२५‏%१३२९८९
२५मणिपुर२,५७०,३९००.२१‏%१२२९९२
२६नागाल्यान्ड१,९७८,५०२०.१६‏%११९९३१
२७गोवा१,४५८,५४५०.१२‏%३९४९७३
२८अरुणाचल प्रदेश१,३८३,७२७०.११‏%१७९३८
२९पुदुच्चेरी१,२४७,९५३०.१‏%२,५९८१,०३७
३०मिजोरम१,०९७,२०६०.०९‏%५२९७६
३१चण्डीगढ१,०५५,४५००.०९‏%९,२५२८१८
३२सिक्किम६१०,५७७०.०५‏%८६८९०
३३दादरा र नगर हवेली र दमन र दीव५८५,७६४०.०५‏%९७०७११
३४अन्डमन र निकोबार द्वीपसमूह३८०,५८१०.०३‏%४६८७६
३५लद्दाख२७४,००००.०२‏%२.८८५३
३६लक्षद्वीप६४,४७३०.०१‏%२,०१३९४६
जम्माभारत१,२१०,५६९,५७३१००%३८२९४३

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "List of states with Population, Sex Ratio and Literacy Census 2011", www.census2011.co.in, अन्तिम पहुँच २०२३-०४-३० 
  2. "Census 2011: Population in States and Union Territories of India", Jagranjosh.com, २०१६-१०-१४, अन्तिम पहुँच २०२३-०४-३० 
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाराष्ट्रिय धान दिवसभानुभक्त आचार्यSpecial:Searchपृथ्वीनारायण शाहनेपालका राष्ट्रिय विभूतिहरूनेपालका प्रदेशहरूनेपालगौतम बुद्धगोपालप्रसाद रिमालसन्दुक रुइतमदन भण्डारीकान्तिपुर दैनिकपशुपतिनाथ मन्दिरनेपाली भाषानेपालको भूगोलबागमती प्रदेशलुम्बिनी प्रदेशउखान-टुक्कानेपालमा बोलिने भाषाहरूनेपालको संविधान २०७२समाजनेपाल स्काउटनेपाली शब्दकोशविशेष:RecentChangesनेपालको इतिहासजलवायु परिवर्तनलागु पदार्थविश्वेश्वरप्रसाद कोइरालामोतीराम भट्टनेपालका स्थानीय तहहरूनेपालका प्रधानमन्त्रीहरूको सूचीसयौँ थुङ्गा फूलका हामीभीमसेन थापाराष्ट्रिय परीक्षा बोर्डसामाजिक सञ्जाल