टिभी ग्लोबो

टिभी ग्लोबो (पोर्तगाली: TV Globo) पहिले रेड ग्लोबो (Rede Globo) ग्रूपो ग्लोबोको स्वामित्वमा रहेको ब्राजिलको व्यावसायिक टेलिभिजन नेटवर्क हो। यो 1965 मा रोबर्टो मारिन्हो द्वारा स्थापित भएको थियो।

टिभी ग्लोबो
देश ब्राजिल
प्रधान कार्यालयरियो दि जेनेरियो
कार्यक्रम
भाषा(हरू)पोर्चुगिज
दृश्य ढाँचा४:३ (५७६आई, एसडिटिभी)
१६:९ (१०८०आई, एचडिटिभी)
स्वामित्व
मालिकग्रूप ग्लोबो
इतिहास
सुरुवात२६ अप्रिल, १९६५
कडीहरू
वेबसाइटredeglobo.globo.com

यो ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो कमर्शियल टिभी नेटवर्क हो र अमेरिकी ब्रोडकास्टिङ कम्पनी पछि विश्वको दोस्रो ठूलो कमर्शियल टिभी नेटवर्क हो।[१] यो साबुन ओपेराको सबैभन्दा ठूलो उत्पादक हो।[२]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Rede Globo se torna a 2ª maior emissora do mundo" (पुर्तुगालीमा), O Fuxico, ११ मे २०१२, मूलबाट १० नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मे २०१२  वेब्याक मेसिन अभिलेखिकरण १० नोभेम्बर २०२० मिति
  2. "BRAZIL - The Museum of Broadcast Corporations", अन्तिम पहुँच २८ नोभेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २४ फेब्रुअरी २०१७ मिति
🔥 Top keywords: मुख्य पृष्ठराष्ट्रिय धान दिवसविशेष:Searchनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटामदन भण्डारीSpecial:Searchपृथ्वीनारायण शाहभानुभक्त आचार्यनेपाली भाषानेपालका प्रदेशहरूनेवारी भाषानेपालका राष्ट्रिय विभूतिहरूलुम्बिनी प्रदेशसन्दुक रुइतनेपालको भूगोलनेपालनेपालको संविधान २०७२नेपाली शब्दकोशगौतम बुद्धबागमती प्रदेशनेपालको इतिहासपारिजात (साहित्यकार)नेपालका स्थानीय तहहरूविशेष:RecentChangesनेपाल स्काउटपशुपतिनाथ मन्दिरनेपाल प्रहरीदोस्रो विश्व युद्धउखान-टुक्काभीमसेन थापानेपालका जातिहरूनेपाल कानुन पत्रिकानेपालका प्रधानमन्त्रीहरूको सूचीविश्वेश्वरप्रसाद कोइरालासयौँ थुङ्गा फूलका हामीगोपालप्रसाद रिमालजयपृथ्वीबहादुर सिंहनेपालमा बोलिने भाषाहरू