डान ब्राउन

डान ब्राउन अमेरिकन सनसनिपुर्ण आख्यान्न लेखक हुन।उनको जन्म जुन २२,१९६४मा भएको थियो।ब्राउनद्धारा लिखित दा भिन्ची कोडसर्बाधिक बिक्रि हुने पुस्तकहरू मध्ये पर्दछ। उनका पुस्तकहरू विश्वभरका ४० भाषाहरूमा अनुवादित भएका छन भने सन २००९को तथ्याङक अनुसार ८ करोण भन्दा बडि पुस्तकहरू बिक्रि भएका छन।उनका पुस्तकहरू मध्ये दा भिन्चि कोड र एन्जेल्स एण्ड डेमोन्समा आधारित चलचित्र पनि निर्माण भइसकेको छ।

डान ब्राउन
जन्म(१९६४-०६-२२)जुन २२, १९६४
Exeter, New Hampshire, अमेरिका
पेशाउपन्यासकार
विधासनसनी,
रहस्यमयी आख्यान्न

हस्ताक्षर
वेबसाइट
http://www.danbrown.com/

बाल्यकाल तथा शिक्षा

सम्पादन गर्नुहोस्

डान ब्राउनको जन्म एक्सटर,न्यू हाम्सर ,अमेरिकामा भएको थियो।उनका माता पिताका तीन सन्तान मध्ये ब्राउन सबै भन्दा जेठो सन्तान हुन।उनि न्यू हाम्सरमै हुर्के बडे।ब्राउनले फिलिप्स एक्सटर एकेडेमीमा शिक्षा हासिल गरेका थिए जहाँ उनका पिता रिचाड जि.ब्राउन गणितका शिक्षक थिए।ब्राउनमा दुबै अभिवाक गायक तथा संगितकार थिए।

प्रकाशित उपन्यासहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठराष्ट्रिय धान दिवसविशेष:Searchनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटामदन भण्डारीSpecial:Searchपृथ्वीनारायण शाहभानुभक्त आचार्यनेपाली भाषानेपालका प्रदेशहरूनेवारी भाषानेपालका राष्ट्रिय विभूतिहरूलुम्बिनी प्रदेशसन्दुक रुइतनेपालको भूगोलनेपालनेपालको संविधान २०७२नेपाली शब्दकोशगौतम बुद्धबागमती प्रदेशनेपालको इतिहासपारिजात (साहित्यकार)नेपालका स्थानीय तहहरूविशेष:RecentChangesनेपाल स्काउटपशुपतिनाथ मन्दिरनेपाल प्रहरीदोस्रो विश्व युद्धउखान-टुक्काभीमसेन थापानेपालका जातिहरूनेपाल कानुन पत्रिकानेपालका प्रधानमन्त्रीहरूको सूचीविश्वेश्वरप्रसाद कोइरालासयौँ थुङ्गा फूलका हामीगोपालप्रसाद रिमालजयपृथ्वीबहादुर सिंहनेपालमा बोलिने भाषाहरू