द ओल्ड म्यान एण्ड द सी

द ओल्ड म्यान एण्ड द सी (अङ्ग्रेजी:The Old Man and the Sea) सन् १९५१ मा प्रकाशित अर्नेस्ट हेमिङ्वेद्वारा लिखित उपन्यास हो । यस पुस्तकको लागि हेमिन्ग्वेलाई सन १९५३ को पुलित्जर पुरस्कार पनि प्रदान गरिएको थियो ।

द ओल्ड म्यान एण्ड द सी
लेखकअर्नेस्ट हेमिङ्वे
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
प्रकारकाल्पनिक
प्रकाशित१९५२
मिडियाको प्रकारछापिएको
पृष्ठ१२७
पुरस्कार (हरू)पुल्चिर पुरस्कार (1953)
आइएसबिएन0-684-80122-1
OCLC19793
813.52
एलएलसी वर्गीकरणPS3515.E37

उपन्यासमा एकजना बूढो पात्र (सान्टीयागो) छन् जसको जीवीका माछा मार्ने काममा अडेको हुन्छ । माछा पकड्ने सिलसिलामा एकपल्ट किनाराबाट धेरै टाढा पुग्छ । उसले तीनदिन लगाएर ठूलो माछा बल्छीमा पार्छ । माछाको धुनमा उसलाई भोक तिर्खा पनि लाग्दैन। किनारा (बस्ती)मा मानिसहरू बुढा मान्छेको लागि चिन्तित हुन्छन । ऊ माछा लिएर किनारतिर फर्किदै गरेको हुन्छ। जालीमा रहेको माछालाई अरु माछा(सार्क)ले लुछ्दै खान्छन्। जब किनारामा आइपुग्छ माछाको मासुजति सकिन्छ। माछाको नाममा केवल अस्थिपिञ्जर बाँकी रहन्छ। त्यस पछि अरु माझि(सहयोगी) हरू सधै संगै माछा मार्न जाने प्रण गर्दछन् ।सान्टीयागो भने जवानीमा सेता सिंहहरूको छेउ अफ्रिकि समुन्द्री तटमा भएको कल्पनामा डुब्छ ।

बाह्य लिङ्कहरु

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchभानुभक्त आचार्यसन्दुक रुइतबालकृष्ण समगोपालप्रसाद रिमालपृथ्वीनारायण शाहSpecial:Searchनेपालका राष्ट्रिय विभूतिहरूपशुपतिनाथ मन्दिरगौतम बुद्धनेपालको संविधान २०७२नेपालका प्रदेशहरूनेपाली शब्दकोशसमाजनेपालनेपालको भूगोलनेपाल स्काउटनेपालका जातिहरूबागमती प्रदेशलागु पदार्थपृथ्वीझमक घिमिरेपारिजात (साहित्यकार)नारायणगोपाल गुरूवाचार्यविश्वेश्वरप्रसाद कोइरालासत्यमोहन जोशीविशेष:RecentChangesउखान-टुक्कानेपाली भाषानेपालको इतिहासस्वयम्भूनाथनेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशनेपालमा बोलिने भाषाहरूनेपालका प्रधानमन्त्रीहरूको सूचीजयपृथ्वीबहादुर सिंह