धीरेन्द्र शाह

अधिराजकुमार धिरेन्द्र वीर बिक्रम शाह देव राजा महेन्द्र र युवराज्ञी इन्द्रराज्य लक्ष्मीका कान्छो छोरा थिए। [१] २०५८ जेठ १९ मा भएको दरबार हत्याकाण्डमा उनको मृत्यु भएको थियो। उनका दाजुहरू बिरेन्द्र र ज्ञानेन्द्र नेपालका राजा भएका थिए।

अधिराजकुमार धिरेन्द्र
श्री ५ कान्छा अधिराजकुमार
जन्म(१९५०-०१-१४)१४ जनवरी १९५०
नारायणहिटी दरबार, काठमाडौँ, नेपाल
मृत्यु१ जुन २००१(2001-06-01) (उमेर ५१)
बिरेन्द्र सैनिक अस्पताल
जीवनसाथीप्रेक्षा
जया पाण्डे
शिर्ले ग्रेअनी
नाम
धिरेन्द्र वीर बिक्रम शाह देव
घरानाशाह वंश
बाबुराजा महेन्द्र
आमायुवराज्ञी इन्द्र राज्यलक्ष्मी देवी शाह
धर्महिन्दू

उनको जन्मिदा भएको अधिक रक्तश्रावले उनकी आमाको मृत्यु भएको थियो।

आफ्नो भाउजू रानी ऐश्वर्य संगको नराम्रो सम्बन्धको कारणले धिरेन्द्र बिरलै नारायणहिटी दरबारमा जाने गर्थे। २०५८ जेठ १९ को भोजमा सामेल हुँदा त्यहाँ भएको नरसंहारमा उनको पनि हत्या भयो।

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
  1. Geneall
🔥 Top keywords: राष्ट्रिय धान दिवसमुख्य पृष्ठविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाभानुभक्त आचार्यसन्दुक रुइतनेपालको सर्वोच्च अदालतSpecial:Searchपृथ्वीनारायण शाहनेपालका प्रदेशहरूपशुपतिनाथ मन्दिरगौतम बुद्धनेपालका राष्ट्रिय विभूतिहरूगोपालप्रसाद रिमालबागमती प्रदेशनेपालको संविधान २०७२नेपालसमाजउखान-टुक्का२०२४ आइसिसी पुरुष टि२० विश्वकपनेपाली भाषामोतीराम भट्टनेपालको भूगोलकोशी प्रदेशनेपालका स्थानीय तहहरूनेपालको इतिहासस्वयम्भूनाथनेपाली शब्दकोशमहावीर पुनबालकृष्ण समनेपालका राजाहरूको सूचीदोस्रो विश्व युद्धलुम्बिनी प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीमदर टेरेसासंयुक्त राष्ट्रनारायणगोपाल गुरूवाचार्यनेपालमा कृषिनेपाल स्काउट