निम्रत कौर

भारतीय चलचित्र अभिनेत्री

निम्रत कौर एक भारतीय चलचित्रकी अभिनेत्री हुन् । उनले आफ्नो अभिनय क्षेत्रमा यात्राको आरम्भ भारतीय चलचित्रमा एक धेरै सानो पात्रको भूमिकाबाट सुरू गरिन् । उनी अनुराग कश्यपको चलचित्र पेड्ड्लर्स र त्यस पछि लान्चबक्समा इरफान खानको साथमा काम गरिन् ।[१]

निम्रत कौर
निम्रत कौर (२०१८मा)
जन्म (1982-03-13) १३ मार्च १९८२ (उमेर ४२)
पिलानी, राजस्थान, भारत
पेशाअभिनेत्री
कार्यकाल२००२ - हाल सम्म

आफ्नो पढाई पुरा गरे पछि उनी मुम्बईमा काम गर्न थालिन् । यस पछाडी उनी नाटक "बगदाद बेडिङ्ग" (२०१२), "आल अबाउट वुमेन" र "रेड स्पेरो"मा निर्देशक सुनील शानबाग र मानव कौलसँग काम गरिन्। यस पश्चात उनी सङ्गीत भिडियोमा कुमार सानुको "तेरा मेरा प्यार" र श्रेया घोषालको "ये क्या हुआ"मा अभिनय गरिन् ।[२]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Trailer out: Irrfan and Nimrat Kaur in Cannes-winning film Lunch Box", India Today, २०१३-०८-१४, अन्तिम पहुँच २०१३-०८-१९ 
  2. Gupta, Priya (९ डिसेम्बर २०१५), "Nimrat Kaur: My father was killed by the Hizb-ul-Mujahideen for not conceding to their demands in Kashmir", The Times of India, अन्तिम पहुँच १७ डिसेम्बर २०१५ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतभानुभक्त आचार्यSpecial:Searchपृथ्वीनारायण शाहगोपालप्रसाद रिमाललागु पदार्थनेपालका राष्ट्रिय विभूतिहरूगौतम बुद्धपशुपतिनाथ मन्दिरनेपालका प्रदेशहरूमोतीराम भट्टनेपालको संविधान २०७२विश्वेश्वरप्रसाद कोइरालानेपाली शब्दकोशनेपाली भाषाराष्ट्रिय धान दिवसनेपालका बैङ्कहरूको सूचीनेपालका स्थानीय तहहरूउखान-टुक्काबागमती प्रदेशपारिजात (साहित्यकार)लुम्बिनी प्रदेशभीमसेन थापानेपालमदन भण्डारीनेपालको भूगोलअरनिकोमदर टेरेसानेपाल स्काउटजयपृथ्वीबहादुर सिंहसत्यमोहन जोशीसमाजझमक घिमिरेनेपालको इतिहासनेपालका जातिहरू