पाटन, बैतडी

पाटन नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको महाकाली अञ्चल, बैतडी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५२१७ रहेको थियो जसमध्ये २४०० पुरुष र २८१७ महिला रहेका थिए भने यहाँ ११३४ घरधुरी रहेको थियो।[१]

पाटन, बैतडी
पूर्व गाविस
पाटन, बैतडी is located in सुदूरपश्चिम प्रदेश
पाटन, बैतडी
नेपालको नक्सामा पाटनको अवस्थिति
पाटन, बैतडी is located in नेपाल
पाटन, बैतडी
पाटन, बैतडी (नेपाल)
निर्देशाङ्क: २९°२७′N ८०°२०′E / २९.४५°N ८०.३३°E / 29.45; 80.33निर्देशाङ्कहरू: २९°२७′N ८०°२०′E / २९.४५°N ८०.३३°E / 29.45; 80.33
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी जिल्ला
जनसङ्ख्या
 • जम्मा५,२१७
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
पाटन गाविसका टोलहरू र पाटनको सडक सञ्जाल

पाटनको नामाकण

सम्पादन गर्नुहोस्

पाटन गा. वि. स. एउटा सम्म परेको उपत्यका हो । पाटन भन्नाले सम्म परेको भू भागलाई जनाउँदछ । त्यसकारण यस गा. वि. स. मा पर्ने एक गाउँको नाम पाटन रहन गयो, पछि आएर त्यस नामबाट यस गा. वि. स. को नाम पाटन रहन गएको हो ।

महाकाली राजमार्ग र पञ्चेश्वर सडक पाटन बजार भएर जान्छन् ।

गाविसको प्रमुख धार्मिक स्थलहरु

सम्पादन गर्नुहोस्

पाटन गाउँ विकास समितीमा दुईवटा प्रमुख धार्मिक स्थलहरु रहेका छन् ।

  1. उदयदेव मन्दिर
  2. कृष्ण मन्दिर पाटन, बैतडी

पाटनमा सुर्नया नदीबाट २०० कि.वा क्षमता भएको पावर हाउस सञ्चालनमा रहेको छ । नेपाल विद्युत प्राधिकरणको राष्टिय प्रसारण लाईन र स्थानीय पावर हाउसबाट पाटनका सबै गाउँका घर घरमा विद्युतको सुबिधा रहेको छ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
🔥 Top keywords: प्रतिनिधि सभा निर्वाचन, २०७९नेपालको सर्वोच्च अदालतप्रतिनिधि सभा (नेपाल)मुख्य पृष्ठविशेष:Searchलक्ष्मीप्रसाद देवकोटानेपालको संविधान २०७२भानुभक्त आचार्यनेपालको सङ्घीय संसदनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालका प्रदेशहरूपृथ्वीनारायण शाहSpecial:Searchगिरिजाप्रसाद कोइरालानेपालका स्थानीय तहहरूगोपालप्रसाद रिमालसन्दुक रुइतनेपालको भूगोलउखान-टुक्कानेपालका राष्ट्रिय विभूतिहरूसमाजलुम्बिनी प्रदेशपशुपतिनाथ मन्दिरनेपाली शब्दकोशनेपालराष्ट्रिय सभा (नेपाल)नेपालको प्रधानमन्त्रीविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशश्रेणी:सन् १९२९ मा जन्मनेपालका राजनीतिक दलहरूको सूचीगौतम बुद्धपुष्पकमल दाहालनेपालको इतिहासनेपाली भाषानेपालको राजनीतिनेपाल स्काउटनेपाली कांग्रेससयौँ थुङ्गा फूलका हामी