पारस्परिकता (संस्कृतिक मानवशास्त्र)

सांस्कृतिक मानवशास्त्र मा पारस्पारिकता भनेको सामानको गैर-बजार विनिमय वा श्रमको प्रत्यक्ष विनिमय (समान साटा साट गर्ने) भन्ने बुझिन्छ । उपहार -कोसेली आदानप्रदान गरिए जस्तो हैन।दिईएको कोसेली कुनै दिन फिर्ता हुने आशा गरिन्छ। जन्मदिन उपहारको उपहार आदानप्रदान गरिए जस्तै। यो उपहार भन्दा भिन्न हुन्छ, जहाँ कुनै दिन फिर्ता हुन्छ भन्ने अपेक्षा गरिदैन।

जब सट्टा-पट्टा हुन्छ, यसले सामाजिक सम्बन्ध र दायित्व सिर्जना गर्दैन। जब सट्टा पट्टा ढिला हुन्छ त्यस बेला एक सम्बन्ध र दायित्व वा ऋण को सृजना हुने गर्छ। तसर्थ,ऋण समय मा दिन नसक्ने प्रति साहु हो एक प्रकारको आधिप्तय रहन्छ। साहु र ऋणी बिच बराबर को सम्बन्ध समाप्त हुन सक्छ। पारस्परिक आदानप्रदानले नेतृत्वको स्थापना गरि राजनीतिक प्रभाव पार्न सक्दछ, जस्तो, मेलानेसियामा उपहार आदनप्रदान (मोका) भन्ने संकृति बिधमान छ।

🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतभानुभक्त आचार्यSpecial:Searchपृथ्वीनारायण शाहगोपालप्रसाद रिमाललागु पदार्थनेपालका राष्ट्रिय विभूतिहरूगौतम बुद्धपशुपतिनाथ मन्दिरनेपालका प्रदेशहरूमोतीराम भट्टनेपालको संविधान २०७२विश्वेश्वरप्रसाद कोइरालानेपाली शब्दकोशनेपाली भाषाराष्ट्रिय धान दिवसनेपालका बैङ्कहरूको सूचीनेपालका स्थानीय तहहरूउखान-टुक्काबागमती प्रदेशपारिजात (साहित्यकार)लुम्बिनी प्रदेशभीमसेन थापानेपालमदन भण्डारीनेपालको भूगोलअरनिकोमदर टेरेसानेपाल स्काउटजयपृथ्वीबहादुर सिंहसत्यमोहन जोशीसमाजझमक घिमिरेनेपालको इतिहासनेपालका जातिहरू