प्रतिभा राय

प्रतिभा राय (जन्म २१ जनवरी १९४३) ओडिया भाषाकी लेखिका हुन् जसलाई सन् २०११ को लागि ४७औ ज्ञानपीठ पुरस्कारले सम्मानित गरिएको थियो। प्रतिभा रायको आज सम्म २० उपन्यासहरू, २४ लघुकथा संग्रहहरू, १० यात्रा वृतान्तहरू, दुई कविता संग्रहहरू र धेरै निबन्ध प्रकाशित भइसकेका छन्। उनको प्रमुख रचनाहरूको देशका प्रमुख भारतीय भाषाहरू र अङ्ग्रेजीमा समेत अन्य विदेशी भाषाहरूमा पनि अनुवाद भइसकेका छन्। उनको प्रसिद्ध उपन्यास शिलापद्मको हिन्दीमा कोणार्कको नामले र याज्ञसेनीको द्रौपदीको नामले अनुवाद भएको छ जो हिन्दीमा धेरै भन्दा धेरै पढिने उपन्यासहरूमा एक हो।

प्रतिभा राय
जन्म (1943-01-21) २१ जनवरी १९४३ (उमेर ८१)
अलाबोल, जगतसिंहपुर जिल्ला, ओडिशा
भाषाओडिया
राष्ट्रियताभारतीय
शिक्षास्नातकोत्तर (शिक्षा),
डाक्टरेट (शैक्षिक मनोविज्ञान)[१]
अल्मा मेटररावेनशा कालेज
उल्लेखनीय कार्यहरूयाज्ञसेनी, शिलापद्म
उल्लेखनीय पुरस्कारहरूज्ञानपीठ पुरस्कार
मूर्तिदेवी पुरस्कार
जीवनसाथीअक्षय चन्द्र राय
बच्चाहरूआद्याशा, अन्वेष, एसकान्त
वेबसाइट
http://www.pratibharay.org/

प्रतिभा रायको जन्म २१ जनवरी १९४१ मा जगतसिंहपुर जिल्लाको बालीकुडा क्षेत्रको एक गाउँमा भएको थियो।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Gulati, Varun (२००९), "Language in India", languageinindia.com, अन्तिम पहुँच २८ दिसम्बर २०१२, "an M.A. in Education and Ph.D. in Educational Psychology" 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठराष्ट्रिय धान दिवसविशेष:Searchनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटामदन भण्डारीSpecial:Searchपृथ्वीनारायण शाहभानुभक्त आचार्यनेपाली भाषानेपालका प्रदेशहरूनेवारी भाषानेपालका राष्ट्रिय विभूतिहरूलुम्बिनी प्रदेशसन्दुक रुइतनेपालको भूगोलनेपालनेपालको संविधान २०७२नेपाली शब्दकोशगौतम बुद्धबागमती प्रदेशनेपालको इतिहासपारिजात (साहित्यकार)नेपालका स्थानीय तहहरूविशेष:RecentChangesनेपाल स्काउटपशुपतिनाथ मन्दिरनेपाल प्रहरीदोस्रो विश्व युद्धउखान-टुक्काभीमसेन थापानेपालका जातिहरूनेपाल कानुन पत्रिकानेपालका प्रधानमन्त्रीहरूको सूचीविश्वेश्वरप्रसाद कोइरालासयौँ थुङ्गा फूलका हामीगोपालप्रसाद रिमालजयपृथ्वीबहादुर सिंहनेपालमा बोलिने भाषाहरू