भक्तपुर १ (निर्वाचन क्षेत्र)

भक्तपुर १ नेपालको भक्तपुर जिल्लाका २ संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

भक्तपुर १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
बागमती प्रदेशमा भक्तपुर १
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख)
प्रदेशबागमती प्रदेश
जिल्लाभक्तपुर जिल्ला
निर्वाचक मण्डल९४,१६४
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदप्रेम सुवाल (नेपाल मजदुर किसान पार्टी)
बागमती
सांसद
१(क)
कृष्णलाल भँडेल (नेपाली काङ्ग्रेस)
बागमती प्रदेश
सांसद
१(ख)
सुरेन्द्रराज गोसाइँ (नेमकिपा)

सम्मिलित क्षेत्रहरू

सम्पादन गर्नुहोस्

भक्तपुर १ संसदीय निर्वाचन क्षेत्रमा भक्तपुर नगरपालिकाचाँगुनारायण नगरपालिका समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

सम्पादन गर्नुहोस्

बागमती प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • भक्तपुर १(क)
  • भक्तपुर १(ख)
निर्वाचनसदस्यदल
२०४८नारायणमान बिजुक्छेनेपाल मजदुर किसान पार्टी
२०७४प्रेम सुवाल

निर्वाचनसदस्यदल
२०७४हरिशरण लामिछानेनेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी
२०७६ को निर्वाचन मार्फतकृष्णलाल भँडेलनेपाली काङ्ग्रेस

निर्वाचनसदस्यदल
२०७४सुरेन्द्रराज गोसाइँनेपाल मजदुर किसान पार्टी

निर्वाचन परिणाम

सम्पादन गर्नुहोस्
दलउम्मेदवारमत
नेपाल मजदुर किसान पार्टीप्रेम सुवाल३३,०७६
नेपाली काङ्ग्रेसबाबुराजा जोशी१७,८१८
नेकपा (माओवादी केन्द्र)मिलन सुवाल१५,३७४
विवेकशील साझा पार्टीदिपेश न्यौपाने२,३३०
अन्य१,८७६
नतिजानेमकिपा विजयी
स्रोत: निर्वाचन आयोग

२०७६ उपनिर्वाचन

सम्पादन गर्नुहोस्
दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसकृष्णलाल भँडेल१३,४४९
नेकपा (एमाले)देवीप्रसाद ढकाल११,२०६
नेपाल मजदुर किसान पार्टीनीरज लवाजु५,८२९
अन्य१,१०८
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज[३]

दलउम्मेदवारमत
नेकपा (एमाले)हरिशरण लामिछाने१२,७८९
नेपाली काङ्ग्रेसजीवन खत्री९,९७७
नेपाल मजदुर किसान पार्टीनीरज लवाजु७,०१९
अन्य२,१७८
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दलउम्मेदवारमत
नेपाल मजदुर किसान पार्टीसुरेन्द्रराज गोसाइ२३,८८५
नेकपा (माओवादी केन्द्र)र‍मन शिलाखर८,०६७
नेपाली काङ्ग्रेसअनिल भुजु५,४४७
अन्य१,१८२
नतिजानेमकिपा विजयी
स्रोत: निर्वाचन आयोग

दलउम्मेदवारमत
नेपाल मजदुर किसान पार्टीनारायणमान बिजुक्छे२०,४४६
नेपाली काङ्ग्रेसकृष्णलाल भँडेल१२,८२६
एनेकपा (माओवादी)सानु सुवाल६,२९६
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)रञ्जु नापित५,६६८
राष्ट्रिय प्रजातन्त्र पार्टीरवीन्द्रप्रताप शाह४,४५८
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमाधव खत्री२,६७३
नतिजानेमकिपा विजयी
स्रोत: नेपालन्युज[३]
दलउम्मेदवारमत
नेपाल मजदुर किसान पार्टीनारायणमान बिजुक्छे१९,९७२
नेकपा (माओवादी)देवेन्द्र श्रेष्ठ११,५४८
नेपाली काङ्ग्रेसमहेश श्रेष्ठ८,२८१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)कृष्ण सुन्दर ध्यो७,३२७
राष्ट्रिय प्रजातन्त्र पार्टीसुरेन्द्रप्रताप शाह३,२१५
अन्य२,५९२
नतिजानेमकिपा विजयी
स्रोत: निर्वाचन आयोग[४]
दलउम्मेदवारमत
नेपाल मजदुर किसान पार्टीनारायणमान बिजुक्छे१६,५३३
नेपाली काङ्ग्रेसगणेशमान चक्रधर१०,०३०
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)सरस्वती बाती८,०९६
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)सुरेन्द्रप्रताप शाह३,८९५
राष्ट्रिय प्रजातन्त्र पार्टीयवती कार्की१,९९२
नेकपा (मार्क्सवादी–लेनिनवादी)रामशरण धिमाल१,२३८
अन्य८४४
अवैध मत७७१
नतिजानेमकिपा विजयी
स्रोत: निर्वाचन आयोग[५][६]
दलउम्मेदवारमत
नेपाल मजदुर किसान पार्टीनारायणमान बिजुक्छे१६,७७०
राष्ट्रिय प्रजातन्त्र पार्टीसुरेन्द्रप्रताप शाह९,४३८
नेपाली काङ्ग्रेसराधेश्याम जोन्चे८,१३७
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)नारायणभक्त वती५,६८९
संयुक्त जनमोर्चा नेपालकान्छी महर्जन४१२
नतिजानेमकिपा विजयी
स्रोत: निर्वाचन आयोग[५]
दलउम्मेदवारमत
नेपाल मजदुर किसान पार्टीनारायणमान बिजुक्छे२०,१६३
नेपाली काङ्ग्रेसराघेशमान जोन्चे१३,७३२
नतिजानेमकिपा विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. ३.० ३.१ "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  5. ५.० ५.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: राष्ट्रिय धान दिवसमुख्य पृष्ठविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाभानुभक्त आचार्यसन्दुक रुइतनेपालको सर्वोच्च अदालतSpecial:Searchपृथ्वीनारायण शाहनेपालका प्रदेशहरूपशुपतिनाथ मन्दिरगौतम बुद्धनेपालका राष्ट्रिय विभूतिहरूगोपालप्रसाद रिमालबागमती प्रदेशनेपालको संविधान २०७२नेपालसमाजउखान-टुक्का२०२४ आइसिसी पुरुष टि२० विश्वकपनेपाली भाषामोतीराम भट्टनेपालको भूगोलकोशी प्रदेशनेपालका स्थानीय तहहरूनेपालको इतिहासस्वयम्भूनाथनेपाली शब्दकोशमहावीर पुनबालकृष्ण समनेपालका राजाहरूको सूचीदोस्रो विश्व युद्धलुम्बिनी प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीमदर टेरेसासंयुक्त राष्ट्रनारायणगोपाल गुरूवाचार्यनेपालमा कृषिनेपाल स्काउट