युइएफए युरो २०२० फाइनल
युइएफए युरो २०२० फाइनल युइएफए युरो २०२० फुटबल प्रतियोगिताको विजेतालाई छिनोफानो गर्न सन् २०२१ जुलाई ११ को दिन लन्डनको वेम्बली रङ्गशालामा आयोजना भएको थियो।[४]युरोपको फुटबल विजेता टोलीलाई निर्धारण गर्ने यो १६औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल थियो। फाइनल खेल इटाली र इङ्ल्यान्डबिच भएको थियो।
![]() फाइनल खेल अगाडि वेम्बली रङ्गशाला | |||||||
प्रतियोगिता | युइएफए युरो २०२० | ||||||
---|---|---|---|---|---|---|---|
| |||||||
अतिरिक्त समयपछि पेनाल्टीबाट इटाली ३-२ ले विजयी | |||||||
मिति | ११ जुलाई २०२१ | ||||||
स्थान | वेम्बली रङ्गशाला, लन्डन | ||||||
म्यान अफ द म्याच | लियोनार्दो बोनुची (इटाली)[१] | ||||||
रेफ्री | बियान कोपर्स (नेदरल्यान्ड)[२] | ||||||
उपस्थिति | ६७,१७३[३] | ||||||
खेलमा अतिरिक्त समयसम्म १-१ को बराबरीपछि इटालीले इङ्ल्यान्डलाई पेनाल्टीमा पराजित गर्दै दोस्रो युरोपेली च्याम्पियनसिप उपाधि जितेको हो।[५]
स्थान
सम्पादन गर्नुहोस्![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/16/Wembley_Stadium_interior.jpg/250px-Wembley_Stadium_interior.jpg)
युइएफए युरो २०२० को फाइनल खेल लन्डनको वेम्बली रङ्गशालामा आयोजना भएको थियो।[६][७]
फाइनलसम्मको यात्रा
सम्पादन गर्नुहोस्इटाली | चरण | इङ्ल्यान्ड | ||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
विरोधी | नतिजा | समूह चरण | विरोधी | नतिजा | ||||||||||||||||||||||||||||||||||||||||
![]() | ३–० | म्याच १ | ![]() | १–० | ||||||||||||||||||||||||||||||||||||||||
![]() | ३–० | म्याच २ | ![]() | ०–० | ||||||||||||||||||||||||||||||||||||||||
![]() | १–० | म्याच ३ | ![]() | १–० | ||||||||||||||||||||||||||||||||||||||||
समूह क विजेता
| अन्तिम तालिका | समूह घ विजेता
| ||||||||||||||||||||||||||||||||||||||||||
विरोधी | नतिजा | नकआउट चरण | विरोधी | नतिजा | ||||||||||||||||||||||||||||||||||||||||
![]() | २–१ (अ.स) | राउन्ड अफ १६ | ![]() | २–० | ||||||||||||||||||||||||||||||||||||||||
![]() | २–१ | क्वार्टर-फाइनल | ![]() | ४–० | ||||||||||||||||||||||||||||||||||||||||
![]() | १–१ (अ.स) (४–२ पेना.) | सेमी-फाइनल | ![]() | २–१ (अ.स) |
म्याच
सम्पादन गर्नुहोस्विवरण
सम्पादन गर्नुहोस्इटाली ![]() | १-१ (अ.स.) | ![]() |
---|---|---|
| विवरण |
|
पेनाल्टी-सुटआउट | ||
३-२ |
टिप्पणीहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Every EURO 2020 Star of the Match", UEFA.com, Union of European Football Associations, ११ जुन २०२१, अन्तिम पहुँच ११ जुलाई २०२१।
- ↑ "Björn Kuipers to referee UEFA EURO 2020 final", UEFA.com, ८ जुलाई २०२१, मूलबाट ९ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१।
- ↑ ३.० ३.१ "Full Time Summary – Italy v England", UEFA.com, Union of European Football Associations, ११ जुलाई २०२१, अन्तिम पहुँच ११ जुलाई २०२१।
- ↑ "UEFA Euro 2020: 2021 match schedule", UEFA.com, Union of European Football Associations, मे २०२१, अन्तिम पहुँच १२ मे २०२१। वेब्याक मेसिन अभिलेखिकरण ७ मे २०२१ मिति
- ↑ "Italy 1–1 England, aet (3–2 on pens): Donnarumma the hero as Azzurri win EURO 2020!", UEFA.com (Union of European Football Associations), ११ जुलाई २०२१, अन्तिम पहुँच ११ जुलाई २०२१।
- ↑ "UEFA EURO 2020 to be held across continent", UEFA.com, Union of European Football Associations, ६ डिसेम्बर २०१२।
- ↑ "European Championship: Uefa to hold 2020 finals across continent", BBC Sport, ६ डिसेम्बर २०१२, अन्तिम पहुँच ७ डिसेम्बर २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchभानुभक्त आचार्यसन्दुक रुइतबालकृष्ण समगोपालप्रसाद रिमालपृथ्वीनारायण शाहSpecial:Searchनेपालका राष्ट्रिय विभूतिहरूपशुपतिनाथ मन्दिरगौतम बुद्धनेपालको संविधान २०७२नेपालका प्रदेशहरूनेपाली शब्दकोशसमाजनेपालनेपालको भूगोलनेपाल स्काउटनेपालका जातिहरूबागमती प्रदेशलागु पदार्थपृथ्वीझमक घिमिरेपारिजात (साहित्यकार)नारायणगोपाल गुरूवाचार्यविश्वेश्वरप्रसाद कोइरालासत्यमोहन जोशीविशेष:RecentChangesउखान-टुक्कानेपाली भाषानेपालको इतिहासस्वयम्भूनाथनेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशनेपालमा बोलिने भाषाहरूनेपालका प्रधानमन्त्रीहरूको सूचीजयपृथ्वीबहादुर सिंह