ललितपुर ३ (निर्वाचन क्षेत्र)

ललितपुर ३ नेपालको ललितपुर जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

ललितपुर ३
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा ललितपुर ३
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)तोसिमा कार्की

सम्मिलित क्षेत्रहरू

सम्पादन गर्नुहोस्

ललितपुर ३ संसदीय क्षेत्रमा ललितपुर महानगरपालिकाको १-५,१०,१३,१४,१५,१८ र २०-२९ र गोदावरी नगरपालिकाको १२ र १४ वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

सम्पादन गर्नुहोस्

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • ललितपुर ३ (क)
  • ललितपुर ३ (ख)
निर्वाचनसदस्यदल
२०४८लिलामणि पोखरेलसंयुक्त जनमोर्चा नेपाल
२०५१रघुजी पन्तनेकपा एमाले
२०६४पम्फा भुषालनेकपा एमाले
जनवरी २००९नेकपा एमाले
२०७०मदनबहादुर अमात्यनेपाली कांग्रेस
२०७४पम्फा भुषालनेकपा एमाले
मे २०१८नेकपा
मार्च २०२१नेकपा एमाले
२०७९तोसिमा कार्कीरास्वपा

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
🔥 Top keywords: राष्ट्रिय धान दिवसमुख्य पृष्ठविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाभानुभक्त आचार्यसन्दुक रुइतनेपालको सर्वोच्च अदालतSpecial:Searchपृथ्वीनारायण शाहनेपालका प्रदेशहरूपशुपतिनाथ मन्दिरगौतम बुद्धनेपालका राष्ट्रिय विभूतिहरूगोपालप्रसाद रिमालबागमती प्रदेशनेपालको संविधान २०७२नेपालसमाजउखान-टुक्का२०२४ आइसिसी पुरुष टि२० विश्वकपनेपाली भाषामोतीराम भट्टनेपालको भूगोलकोशी प्रदेशनेपालका स्थानीय तहहरूनेपालको इतिहासस्वयम्भूनाथनेपाली शब्दकोशमहावीर पुनबालकृष्ण समनेपालका राजाहरूको सूचीदोस्रो विश्व युद्धलुम्बिनी प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीमदर टेरेसासंयुक्त राष्ट्रनारायणगोपाल गुरूवाचार्यनेपालमा कृषिनेपाल स्काउट