वीरभद्र शाह

गोरखाका अल्पायु युवराज

युवराज वीरभद्र शाह गोरखाका युवराज थिए। यिनको जन्म गोरखाका राजा पृथ्वीपत्ति शाह र रानी जग्नावत्तीको कोखबाट भएको हो। यिनी राजा नरभूपाल शाहका बुवा थिए। यिनको देहान्त युवराज अवस्थामै सन् १६९७ मा भयो ।

युवराज वीरभद्र शाहको शंका र दरबारको षड्यन्त्रमा परि उनका भाइ राजकुमार रणदुर्लभ शाहले आत्महत्या गर्नु परेकाले राजा पृथ्वीपती युवराज वीरभद्रसँग असन्तुष्ट थिए। यसैबेला युवराज वीरभद्र शाह दरबार छाडेर धादिङ काठमाडौँ हुँदै वि.सं. १७५४ बोर्लाङ घाटतिर मृत्यु भएको थियो। उनकी गर्भवती रानी मालिकावती माइतीघर तनहुँ गएकी र त्यहीँ नै नवयुवराज नरभुपाल शाहको जन्म भएको थियो। त्यसपछि नरभुपाल शाहलाई गोरखा ल्याई उत्ताराधिकारी बनाइएको थियो।[१]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: नेपालको सर्वोच्च अदालतमुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchअन्तर्राष्ट्रिय योग दिवसपृथ्वीनारायण शाहनेपालका राष्ट्रिय विभूतिहरूभानुभक्त आचार्यनेपालका प्रदेशहरूयोगSpecial:Searchजलवायु परिवर्तननेपाली शब्दकोशगौतम बुद्धगोपालप्रसाद रिमालनेपालको संविधान २०७२उखान-टुक्कानेपाल स्काउटसमाजनेपालका स्थानीय तहहरूलागु पदार्थपशुपतिनाथ मन्दिरसन्दुक रुइतइन्टरनेटतामाङ जातिबागमती प्रदेशनेपालको इतिहासनेपालको भूगोलदोस्रो विश्व युद्धनेपालमहिला सशक्तिकरणलुम्बिनी प्रदेशपृथ्वीमदर टेरेसाकाठमाडौँविश्वेश्वरप्रसाद कोइरालाविशेष:RecentChangesपारिजात (साहित्यकार)नेपालका जातिहरू