शाक्य नेवार समूदाय भित्रको एक थर हो। भगवान गौतम बुद्ध पनि शाक्य वंशका थिए भन्ने विश्वास गरिन्छ।शाक्यहरु लोहा युग को मगध भन्ने ठाँउमा बस्ने एक समाज थिए । अहिले यो ठाँउ दक्षिण नेपाल र उत्तर भारतमा पर्दछ । शाक्यहरुले आफ्नै एउटा स्वतन्त्र देश बनाई स्वतन्त्रताले बस्थे । यो देशको नाम शाक्य गनराज्य थियो । यो देश को राजधानी कपिलवस्तु थियो। अहिले कपिलवस्तुलाई गौतम बुद्धको जन्मस्थान भनेर चिनिन्छ ।

शाक्य नाम एक संस्कृत शब्द (सक्य) बाट लिएको हो । यस संस्कृत शब्दको आर्थ सक्षम हुनु हो । ससबैभन्दा बढी चिनिएको शाक्य गौतम बुद्ध थिए । ऊनी शाक्य गनराज्यको राजा सुद्धोधनका छोरा थिए ।

शाक्यहरु आफ्नो (शाक्य गनराज्य) मा ३-६ बि.शि.ई सम्म राज गर्थे । यही समय मा गौतम बुद्ध जन्मेका थिए । उनलेेनै बुद्ध धर्मको आविस्कार गरे । गौतम बुद्ध जन्मिन भन्दा पहिला शाक्य हरुले हिन्दु धर्म मन्थे तर बुद्धले बौद्धधर्मको आविस्कार गरिसकेपछी धेरै साक्यहरुले बौद्ध धर्मनै मान्न थले।

आहिले शाक्यहरु नेवार जातीमा पर्छन्। उनिहरुले नेवरी भाशा बोल्छन्। नेवारहरु काठमाडौं उपत्यका मा बस्ने एक जति हुन् । यस जातिभित्र श्रेष्ठ, शाक्य, कर्माचार्य, महर्जन, ताम्राकार ,आदि जस्ता थरहरु पर्दछन्। आज नेवारहरु निरन्तर रूपमा नेपालको सबैभन्दा आर्थिक, राजनीतिक र सामाजिक रूपले उन्नत समुदाय रहेका छन्।



🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाराष्ट्रियकरणSpecial:Searchभानुभक्त आचार्यनेपालका प्रदेशहरूनेपालका राष्ट्रिय विभूतिहरूपृथ्वीनारायण शाहनेपालको भूगोलराष्ट्रिय धान दिवसनेपाली साहित्यको इतिहासगोपालप्रसाद रिमालजङ्गबहादुर राणाउखान-टुक्कासमाजनेपालको संविधान २०७२सन्दुक रुइतनेपालपशुपतिनाथ मन्दिरनेपाली भाषाविश्वेश्वरप्रसाद कोइरालानेपाली शब्दकोशगौतम बुद्धनेपालको इतिहासलुम्बिनी प्रदेशबागमती प्रदेशबालकृष्ण समसयौँ थुङ्गा फूलका हामीनेपालका स्थानीय तहहरूप्रयोगकर्ता वार्ता:Biplab Anandमोतीराम भट्टजलवायु परिवर्तनजयपृथ्वीबहादुर सिंहविशेष:RecentChangesदोस्रो विश्व युद्धदरबार हाई स्कुलस्थानीय तह