समर ग्लौ

अमेरिकी अभिनेत्री

समर लिन ग्लौ (अङ्ग्रेजी: Summer Lyn Glau, जन्म २४ जुलाई १९८१) एक अमेरिकी अभिनेत्री हुन्, जो काल्पनिक विज्ञान शृङ्खला फायरफ्लाईमा "रिवर ताम" र टर्मिनेटर: द सराह कनर क्रनिकल्समा , "केमरोन"को भूमिकाको लागि प्रसिद्ध छिन् । उनले २००६ र २००८मा सेटर्न अवार्डमा उत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार जितिन् ।

समर ग्लौ
समर ग्लौ २००८मा
जन्मसमर लिन ग्लौ
(1981-07-24) जुलाई २४, १९८१ (उमेर ४२)
सेन एंटोनियो, टेक्सास, अमेरिका
पेशाअभिनेत्री
कार्यकाल२००२बाट

उनको जन्म जुलाई २४, १९८१मा सेन एंटोनियो, टेक्सास, अमेरिकामा भएको थियो । उनका केथ्लिन र क्रिस्टी नाम गरेका दुई बहिनीहरु छन् जोसँग उनको बाल्यकाल बितेको थियो । उनकी आमा एक स्कुल शिक्षक हुन् । उनकी एक निलेना नाम गरेकी छोरी छिन् । जसलाई उनीले जनवरी २०१५मा जन्म दिएकी हुन् ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाराष्ट्रियकरणSpecial:Searchभानुभक्त आचार्यनेपालका राष्ट्रिय विभूतिहरूनेपालका प्रदेशहरूपृथ्वीनारायण शाहगोपालप्रसाद रिमालगौतम बुद्धप्रतिनिधि सभा निर्वाचन, २०७९समाजनेपालको भूगोलनेपालका स्थानीय तहहरूसन्दुक रुइतनेपालनेपालको इतिहासनेपालका प्रधानमन्त्रीहरूको सूचीपशुपतिनाथ मन्दिरलुम्बिनी प्रदेशविराटनगर महानगरपालिकाप्रतिनिधि सभा (नेपाल)नेपालको संविधान २०७२नेपाली शब्दकोशसयौँ थुङ्गा फूलका हामीउखान-टुक्कागिरिजाप्रसाद कोइरालाविश्वेश्वरप्रसाद कोइरालापारिजात (साहित्यकार)स्वयम्भूनाथपृथ्वीबागमती प्रदेशजलवायु परिवर्तननेपाल स्काउटकोशी प्रदेशनेपालमा बोलिने भाषाहरूकार्यपालिका