सेन एन्ड्रियास (चलचित्र)

सेन एन्ड्रियास एक अमेरिकन एक्शन, एडभेन्चर तथा डिजास्टर चलचित्र हो, जुन ब्रेड पेयटनले निर्देशन गरेका हुन् । यस चलचित्रको स्क्रीनप्ले कार्लटन क्यूज़ले र आन्द्रे फब्रिजिओ, जेरेमी पासमोरले यसको कहानी लेखेका हुन्। यस चलचित्रमामा ड्वेन जोनसन मुख्य भुमिकामा छन्।

सेन एन्ड्रियास
पोस्टर
निर्देशकब्रेड पेयटन (Brad Peyton)
पटकथाकार्लटन क्यूज़ (Carlton Cuse)
कथा
  • आन्द्रे फब्रिजिओ (Andre Fabrizio)
  • जेरेमी पासमोर (Jeremy Passmore)
निर्माता
मुख्य कलाकार
छायाङ्कनस्टीव येडलिन
सम्पादनबब डकसे (Bob Ducsay)
सङ्गीतएन्ड्रू लोकिङ्गटन (Andrew Lockington)
वितरक
कम्पनीहरू
वितरकवार्नर ब्रोज पिक्चर्स
प्रदर्शन मिति
  • २९ मे २०१५ (2015-05-29) (संयुक्त राज्य अमेरिका)
अवधि
११४ मिनेट[१]
देशसंयुक्त राज्य अमेरिका
भाषाअंग्रेजी
बजेट$१००–११० मिलियन[२]
बक्स अफिस$११३२ मिलियन[३]
चरित्र मुख्य अभिनेता हिन्दी डबिङ्ग
चीफ रे गेनेसड्वेन जोनसन---
एम्मा गेन्सकार्ला गुजिनो---
ब्लेक गेन्सअलेक्सन्दरा दद्दरिओ---
डेनियल रिडिकलोन ग्रफफड़---
सेरेनाआर्ची पञ्जाबी---
लरेन्सपल गेमिटी---
सुजेन रिडिककइली मिनॉग---
बैनह्यूगो जोनस्टन-बर्ट---
अलीआर्ट पार्किसन---
जौबीकोलटन हैन्स---
मार्कस क्रोलिंगटोड विलियम्स---
हैरीसनमैट जेराल्ड---
डा. किम चुङ्गविल युन ली---
सुजन रिडिककइली मिनोग---

हिन्दी डबिङ्ग कर्मचारी

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "SAN ANDREAS (12A)", British Board of Film Classification, मे १५, २०१५, अन्तिम पहुँच मे १५, २०१५ 
  2. Fleming Jr, Mike (२ डिसेम्बर २०११), "New Line Looking To Shake Things Up With ‘San Andreas 3-D’", deadline.com, अन्तिम पहुँच २७ फेब्रुअरी २०१४ 
  3. http://en.m.wikipedia.org/wiki/Box_Office_Mojo

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: प्रतिनिधि सभा निर्वाचन, २०७९नेपालको सर्वोच्च अदालतप्रतिनिधि सभा (नेपाल)मुख्य पृष्ठविशेष:Searchलक्ष्मीप्रसाद देवकोटानेपालको संविधान २०७२भानुभक्त आचार्यनेपालको सङ्घीय संसदनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालका प्रदेशहरूपृथ्वीनारायण शाहSpecial:Searchगिरिजाप्रसाद कोइरालानेपालका स्थानीय तहहरूगोपालप्रसाद रिमालसन्दुक रुइतनेपालको भूगोलउखान-टुक्कानेपालका राष्ट्रिय विभूतिहरूसमाजलुम्बिनी प्रदेशपशुपतिनाथ मन्दिरनेपाली शब्दकोशनेपालराष्ट्रिय सभा (नेपाल)नेपालको प्रधानमन्त्रीविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशश्रेणी:सन् १९२९ मा जन्मनेपालका राजनीतिक दलहरूको सूचीगौतम बुद्धपुष्पकमल दाहालनेपालको इतिहासनेपाली भाषानेपालको राजनीतिनेपाल स्काउटनेपाली कांग्रेससयौँ थुङ्गा फूलका हामी