सोहा अली खान

सोहा अली खान भारतीय चलचित्र क्षेत्रका एक प्रसिद्ध अभिनेत्री हुन्। उनी अभिनेत्री शर्मिला टेगोर र मनसूर अली खान पटौदीको सबैभन्दा सानो छोरी हुन् ।[१] उनले २५ जनवरी २०१५ मा मुम्बईको कुणाल खेमुसंग विवाह गरे।[२]

सोहा अली खान
सोहा अली खान एक कार्य
जन्मसोहा अली खान पटौदी
(१९७८-१०-०४)अक्टोबर ४, १९७८
नयाँ दिल्ली, भारत
मातृ शिक्षाप्रतिष्ठानद ब्रिटिश स्कूल नया दिल्ली

अक्सफोर्ड विश्वविद्यालय

London School of Economics and Political Science
पेशाअभिनेत्री
कार्यकाल२००४–वर्तमान
धर्मइस्लाम
समकक्षीकुनाल खेमू
मातापितामंसूर अली खान पटौदी
शर्मीला टैगोर
आफन्तसैफ अली खान (दाजु)
करीना कपूर (भाउजु)
साबा अली खान (बहिनी)

व्यक्तिगत जीवन

सम्पादन गर्नुहोस्

प्रमुख चलचित्रहरू

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "सोहा अली खान", अन्तिम पहुँच २०१९-०२-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-०१ मिति
  2. "Soha Ali Khan weds Kunal Khemu in Mumbai", अन्तिम पहुँच २०१९-०२-१४ 

बाहिरी लिङ्कहरू

सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतभानुभक्त आचार्यSpecial:Searchपृथ्वीनारायण शाहगोपालप्रसाद रिमाललागु पदार्थनेपालका राष्ट्रिय विभूतिहरूगौतम बुद्धपशुपतिनाथ मन्दिरनेपालका प्रदेशहरूमोतीराम भट्टनेपालको संविधान २०७२विश्वेश्वरप्रसाद कोइरालानेपाली शब्दकोशनेपाली भाषाराष्ट्रिय धान दिवसनेपालका बैङ्कहरूको सूचीनेपालका स्थानीय तहहरूउखान-टुक्काबागमती प्रदेशपारिजात (साहित्यकार)लुम्बिनी प्रदेशभीमसेन थापानेपालमदन भण्डारीनेपालको भूगोलअरनिकोमदर टेरेसानेपाल स्काउटजयपृथ्वीबहादुर सिंहसत्यमोहन जोशीसमाजझमक घिमिरेनेपालको इतिहासनेपालका जातिहरू