स्याल (प्रजाति)

स्याल एक वन्यजन्तु हो, जुन साधारणतयाअफ्रिका,एसिया र दक्षिण पूर्वीयुरोपमा पाइन्छ।स्यालको लामा खुट्टा रको मद्दतले यसले साना तथा हरूको शिकार गर्ने गर्छ। साथै ठूला खुट्टा र मजबुत तथा लचकदार हाडले बनेको शारीरिक संरचनाले गर्दा यिनीहरू लामो दुरी सजिलै पार गर्ने गर्छन। स्याल १६ कि‌‌.मि. प्रति घन्टाको दरले दौडन सक्दछ। स्याल सामान्यतया मिर्मिरे बिहान तथा गोधुली सांझमा सक्रिय हुने जनावर हो।

स्याल
Golden jackal ("Canis aureus")
स्याल (Canis aureus)
वैज्ञानिक वर्गीकरणEdit this classification
Kingdom:जनावर
सङ्घ:रज्जुकी
Class:स्तनधारी
Order:मांसाहारी
Family:Canidae
Subtribe:Canina
Genus:Canis
स्याल प्रजाति अन्तर्गतका जनावरहरू

स्यालहरू जोडीमा आ-आफ्नो छुट्टा छुट्टै क्षेत्रमा बस्ने गर्छन, यिनीहरूले आ-आफ्नो क्षेत्रको सिमाना दिशा वा पिशाबको मद्दतले छुट्याउने गर्दछन। स्यालको बच्चा जन्मिइ ठूलो भएर आफ्नो क्षेत्र बनाई नबसे सम्म यिनीहरू आफ्नो आमाबाबुसंगै एउटै क्षेत्रमा नै बस्ने भएकोले यिनीहरूको क्षेत्र ठूलो हुने गर्छ। स्यालहरू कहिलेकही झुण्डमा पनि बस्ने गर्छन्, तापनि स्यालले शिकार गर्दा भने एक्लै वा जोडीमा गर्ने गर्दछ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठराष्ट्रिय धान दिवसविशेष:Searchनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटामदन भण्डारीSpecial:Searchपृथ्वीनारायण शाहभानुभक्त आचार्यनेपाली भाषानेपालका प्रदेशहरूनेवारी भाषानेपालका राष्ट्रिय विभूतिहरूलुम्बिनी प्रदेशसन्दुक रुइतनेपालको भूगोलनेपालनेपालको संविधान २०७२नेपाली शब्दकोशगौतम बुद्धबागमती प्रदेशनेपालको इतिहासपारिजात (साहित्यकार)नेपालका स्थानीय तहहरूविशेष:RecentChangesनेपाल स्काउटपशुपतिनाथ मन्दिरनेपाल प्रहरीदोस्रो विश्व युद्धउखान-टुक्काभीमसेन थापानेपालका जातिहरूनेपाल कानुन पत्रिकानेपालका प्रधानमन्त्रीहरूको सूचीविश्वेश्वरप्रसाद कोइरालासयौँ थुङ्गा फूलका हामीगोपालप्रसाद रिमालजयपृथ्वीबहादुर सिंहनेपालमा बोलिने भाषाहरू