१९६२ अफ्रिकी राष्ट्र कप

१९६२ अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल संघद्वरा आयोजित तेस्रो संस्करणको अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो इथियोपियामा आयोजित भएको थियो, यो प्रतीयोगिता १४ जनवरी १९६२ मा शुरू भएर २१ जनवरीमा समाप्ति भएको थियो ।[१]

१९६२ अफ्रिकी राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रइथियोपिया
मिति१४ - २१ जनवरी
टोलीहरू४(१ सङ्घहरूबाट)
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता इथियोपिया (१औँ उपाधि)
उप-विजेता इजिप्ट
तेस्रो स्थान ट्युनिसिया
चौथो स्थान युगान्डा
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या१८ (४.५ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)इजिप्ट Badawi Abdel Fattah
इथियोपिया Mengistu Worku
(३ गोल)
उत्कृष्ट खेलाडी(हरू)इथियोपिया Mengistu Worku
सहभागी राष्ट्रहरू

छनोट भएका राष्ट्रहरू

सम्पादन गर्नुहोस्
टोलीअन्तिम
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
नतिजा
 इथियोपिया (अयोजक)तेस्रो१९५९उप-बिजेता (१९५७)
 ट्युनिसियाप्रथमछैनपहिलो पटक
 युगान्डाप्रथमछैनपहिलो पटक
 इजिप्टतेस्रो१९५९बिजेता (१९५७, १९५९)
अडिस अबाबा
अडिस अबाबा रङ्गशाला
क्षेमता: ३०,०००
 १९६२ अफ्रिकी राष्ट्र कप 

इथियोपिया
प्रथम उपाधि

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. थोमस (२०१२-१०-२०), "इथियोपिया अफ्रिकी राष्ट्र कपमा छनोट भएको छ", बिबिसी स्पोर्ट्स, अन्तिम पहुँच २०१३-०५-२७ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतभानुभक्त आचार्यSpecial:Searchपृथ्वीनारायण शाहगोपालप्रसाद रिमाललागु पदार्थनेपालका राष्ट्रिय विभूतिहरूगौतम बुद्धपशुपतिनाथ मन्दिरनेपालका प्रदेशहरूमोतीराम भट्टनेपालको संविधान २०७२विश्वेश्वरप्रसाद कोइरालानेपाली शब्दकोशनेपाली भाषाराष्ट्रिय धान दिवसनेपालका बैङ्कहरूको सूचीनेपालका स्थानीय तहहरूउखान-टुक्काबागमती प्रदेशपारिजात (साहित्यकार)लुम्बिनी प्रदेशभीमसेन थापानेपालमदन भण्डारीनेपालको भूगोलअरनिकोमदर टेरेसानेपाल स्काउटजयपृथ्वीबहादुर सिंहसत्यमोहन जोशीसमाजझमक घिमिरेनेपालको इतिहासनेपालका जातिहरू