ब्रुस ली

ब्रूस ली एक हङकङ अमेरिकन मार्सल आर्टिस्ट, हङकङको चलचित्र क्षेत्रका द्वन्द कलाकार तथा चलचित्र निर्माता थिए । ब्रूस लीको जन्म स.न् १९४० को नोबेम्बर २७ मा स्यानफ्र्यानसिस्कोको चाईनाटाउन स्थीत भएको थियो । उनका पिताले उनलाई चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए । उनले धेरै चलचित्रमा बालकलाकारको समेत भूमिका निर्वाह गरेका थिए । उनीले १८ वर्षको उमेरमा अमेरिका गई उच्च शिक्षा हासिल गरेका थिए र त्यसै समय उनले मार्सल आर्टपनि सिकाउने गर्दथे । उनी हङकङ र अमेरिकी दोहोरो नागरिक थिए । उनको मृत्यु ३२ वर्षको उमेरमा स.न् १९७३ को जुलाई २० मा भएको थियो ।

ब्रूस ली
जन्मस.न् १९४० नोबेम्बर २७
चाईनाटाउन, स्यानफ्र्यानसिस्को
पेशाअभिनेता
मार्शल आर्टिस्ट
फिल्म निर्माता
उचाइ५ फिट ७ इन्च (१.७० मी) [१]
वेबसाइटBruce Lee Foundation

यी पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्


  1. "Bruce Lee Weight, Height, Age, Measurements, Net Worth", Celebrities Measurement, अन्तिम पहुँच २०१६-०२-०३ 
🔥 Top keywords: प्रतिनिधि सभा निर्वाचन, २०७९नेपालको सर्वोच्च अदालतप्रतिनिधि सभा (नेपाल)मुख्य पृष्ठविशेष:Searchलक्ष्मीप्रसाद देवकोटानेपालको संविधान २०७२भानुभक्त आचार्यनेपालको सङ्घीय संसदनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालका प्रदेशहरूपृथ्वीनारायण शाहSpecial:Searchगिरिजाप्रसाद कोइरालानेपालका स्थानीय तहहरूगोपालप्रसाद रिमालसन्दुक रुइतनेपालको भूगोलउखान-टुक्कानेपालका राष्ट्रिय विभूतिहरूसमाजलुम्बिनी प्रदेशपशुपतिनाथ मन्दिरनेपाली शब्दकोशनेपालराष्ट्रिय सभा (नेपाल)नेपालको प्रधानमन्त्रीविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशश्रेणी:सन् १९२९ मा जन्मनेपालका राजनीतिक दलहरूको सूचीगौतम बुद्धपुष्पकमल दाहालनेपालको इतिहासनेपाली भाषानेपालको राजनीतिनेपाल स्काउटनेपाली कांग्रेससयौँ थुङ्गा फूलका हामी